प्रमुख समाचार

भारतमा भुकम्प

काठमाडौंभारतको आसाममा भुकम्प गएको छ । स्थानीय समयअनुसार विहान ७ बजेर ३ मिनेटमा ३ . ३ रेक्टर स्केलको भूकम्प गएको हो ।भारतीय मौसम विभागका अनुसार, हिमाञ्चलमा पनि राती १२ बजेर ५ मिनेट जाँदा भूकम्प गएको थियो ।भूकम्पको झट महसूस भएपछि मानिसहरुलाई घरबाट बाहिर निकाली सुरक्षित स्थानमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *