मनोरंजन

कटरीना कैफको अचानक र असामाहिक निधन भएको त्यो झुटो खबर

काठमाडौं । बलिउड सेलिब्रिटीहरुबारे कहिलेकाही यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मरेको घोषणा समेत हुने गरेका छन् । यस्ता हल्लाको शिकार भएका छन् केही बलिउड सेलिब्रिटीहरु । यस्तै हल्लाको शिकार भएकी थिइन् कटरीना कैफ ।

सन् २०१३ को नोभेम्बरमा एक फेसबुक पेजले कटरीना कैफ मरेको घोषणा गर्यो । उनका विश्वभरका फ्यानहरु आश्चर्य चकित परे । अचानक र असामाहिक निधन भएको भन्दै धेरैले दुःख समेत व्यक्त गरे । तर, पछि सोही पेजले कटरीना जिवित रहेको र स्वस्थ रहेको जानकारी गराएको थियो । उक्त पेज सामाचार झुटो भएको समेत स्विकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *