मनोरंजन

सोचाई अनि नारीवादी (भिडियोसहित)

हे नर नारी, तिमी खोक्रो सोचाईको भकारीतिम्रो खोक्रो नारीवादी अनि तिमी आफ्नै सानो सोचको पदाधिकारी २अछाममा महिला घरबाट छौपडीमा सर्दावीरगञ्जमा महिला दाईजोले मर्दाकोही कतै बोल्दैनन् आवश्यकत्ता पर्दाजहाँ आमा हरेक दिन रोएकी छेछोरा चाहियो बुढालाई भन्ने वर्षैपिच्छे ब्याएकी छेउनले न त न्याय पाएकी छेन त कुनै व्यापारी नारीवादीको साथ पाएकी छे

पढ्छु भन्दा भन्दै दोलखाकी चेलीको सोह« वर्षमा विहे भयो अरे१५ वर्षमा बच्च जन्माउने क्रममा आमाको ज्यान गयो अरेयही कुरा फेशबुकमा भाईरल भएछ २फेशबुकमै बाल विवाहको नारा लागेछतर, अशिक्षाले भरिएको अनि फेशबुक नपुगेकोचेतना नफैलिएको त्यस्तो गाउँमाफेरि अर्को सयौं घट्ना घटेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *