मनोरंजन

रियल लाइफमा नै आफ्नी प्रेमिकालाई धोका दिने बलिउडका चर्चित अभिनेताहरु

एजेन्सी । बलिउडमा केही यस्ता प्रेमका किस्साहरु रहेका छन् जो अधुरै रहे । सलमान खानलाई धोका दिदैँ ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् ।

त्यस्तै कुनै समय चर्चामा रहेका अभिषेकले करिश्मा कपुरलाई धोका दिए ।विहेका लागि दिन पनि तोकिएको थियो । तर, अभिषेकले विवाह गर्न मानेनन् । उनले ऐश्वर्यालाई विवाह गरे । बलिउडकी अर्की चर्चित अभिनेत्री हुन् कटरिना उनले सलमान खानलाई धोका दिदै रनवीरसँग अफयेर चलाइन् ।

रनवीरलाई पनि धोका दिदै उनी फेरि सलमानको अँगोलमा बेरिन पुगिन् ।अक्षय कुमारले सिल्पा सेट्टीलाई विवाह गर्ने वचन दिए । तर, विवाह भने टिवइकल खन्नासँग गरे ।कुनै समय निकै चर्चामा थियो संजय दत्त र माधुरीको अफयेर । तर, संजय हातहतियार विवादमा फसेपछि माधुरीले संजयलाई धोका दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *