मनोरंजन

बलिउडका काे काे कलाकारहरुसँग छ महँगाे भ्यानिटी भ्यान

एजेन्सी । बलिउडका केही चर्चित स्टारहरु रहेका छन् जोसँग सुविधा सम्पन्न भ्यानिटी भ्यान रहेको छ । उनीहरु उक्त भ्यानमा जिमको समेत व्यवस्था रहेको छ ।निकै नै महँगा यस्ता भ्यानिटी भ्यान केही सिमित कलाकारहरुसँग मात्र रहेको छ ।

यी १० सेलिब्रिटीहरुसँग रहेको छ भ्यानिटी भ्यान

१. शाहरुख खान२. अजय देवगन३. ऋतिक रोशन४. सोनाम कपुर५. सलमान खान६. दीपिका पादुकोण७. रनवीर कपुर८. अक्षय कुमार९. वरुण धावन१०. आलिया भट

Leave a Reply

Your email address will not be published. Required fields are marked *