अन्तरास्ट्रिय

बिल गेट्सको पढाइपछिको यात्रा !

एजेन्सी । विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो । उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् ।

हावर्डमा पढ्दा उनले अलटायर मिनी कम्प्युटरबारे एउटा आर्टिकल पढेका थिए । उक्त आर्टिकल पढेपछि उनले पढाइ छोडेका थिए । त्यसपछि २० वर्षको उमेरमा सन् १९७५ मा उनी र पाउल एलेन मिलेर माइक्रोसफ्टको स्थापना गरे जुन विश्वभरकै पिसी सफ्टवेयर कम्पनी बन्न सफल रह्यो । सन् १९८७ मा नै उनी फोब्र्स म्यागजिनले जारी गर्ने विश्वकै धनी व्यक्तिहरुको सुचीमा परेका थिए ।

सन् १९९५ देखि २००७ सम्म उनी विश्वकै धनी व्यक्तिको पहिलो स्थानमा रहन सफल रहे । सन् २००९ मा उनी पुन धनी व्यक्तिको पहिलो सुचीमा परे । सन् २००९ देखि २०१४ सम्ममा उनको सम्पत्ति दुई गुणा भन्दा बढी भइसकेको थियो ।

४० बिलियन अमेरिकी डलरबाट बढेर उनको सम्पत्ति ८२ मिलियन डलर भएको थियो । सन् २०१७ को सुची हेर्ने हो भने पनि उनी विश्वकै धनी व्यक्तिको सुचीको पहिलो स्थानमा रहेका छन् । उनको सम्पत्ति ८५।६ बिलियन अमेरिकी डलर रहेको छ ।

आम्दानी

जब उनी ३१ वर्षको थिए उनको नेटवर्थ १ बिलियन अमेरिकी डलर रहेको थियो ।माइक्रोसफ्ट रेभेन्यु८५।३ बिलियन अमेरिकी डलरघर र अन्य सम्पत्तिहरुजनडु २।०, वासिङटन१५४।२ मिलियन अमेरिकी डलररान्छो पासियाना, सान डियगो१८ मिलियन डलरविलिङटन फ्लोरिडा१३।५ मिलियन डलरआयरल्याण्डग्राण्ड बोग काय, बेलिज२५ मिलियन डलर

कारहरु१९८८ पोस्र्च ९५९ कप३,८०,००० अमेरिकी डलरपोस्र्च ९११ कारिया१,४९,७२० अमेरिकी डलरबमबार्डियर बिडी७०० ४० मिलियन डलर

बोइङ बिजनेश८० मिलियन डलरआर्ट एण्ड कलेक्शनहरुकोडेक्स लेसिस्टर, बुक अफ लियोनार्दो दा भिन्ची३०।८ मिलियन डलरलस्ट अन द ग्राण्ड ब्यांक्स३६ मिलियन डलरपोलो क्राउड ९१९१००२८ मिलियन डलरउनले गरिबी निवारण, स्वास्थ्यमा सुधार गर्नका लागि उनले २८ बिलियन डलर दान गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *