प्रमुख समाचार

ऋषि धमलालाई छोडेर एलिजा मध्यरातमा क्यानडा उडिन्, छोरीको हात हालेर मात्रै फर्किने, धमला बने निकै भावुक (भिडियो)

फिल्म ‘अनुरागकी’ नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम मंगलबार साँझ क्यानडा उडेकी छिन् । छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुई वर्षको लागि त्यसतर्फ लागेकी हुन् । एरिकाको जन्मजात नै बायाँ हात छैन । सोही हात राख्न एलिजा लामो समयको लागि क्यानडा गएकी हुन् । छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा पुगेका थिए । भने धमला निकै भावुक बनेका थिए ।

ऋषिले भावुक हुँदै म सानैमा आमा बुवा गुमाएको मान्छे निकै सङ्घर्ष गएर यहाँ आइपुगेको मान्छे हु, यसरि परिवारलाइ केहि समयको लागि बाहिर पठाउँदा निकै गार्हो भएको कुरा मिडियामा बताएका छन् । उड्नु भन्दा अघि विमानस्थलमा पत्रकारसंग कुरा गर्दै आफ्नो छोरीकै जस्तो पिडा भएर बसेका नेपालमा धेरै बालबालिका छन म तिनीहरुको लागि एउटा संस्था खोलेर उपचार गर्ने छु भन्दै प्रतिकृया दिएकी थिइन । भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *