मनोरंजन

भद्रगोल छोडेपछि भाइरल मुन्नीको पहिलो अन्तर्वार्ता, गायिकालाई टक्कर दिने स्वर, नाइँ नभनु लमा यस्तो अवतार….(हेर्नुहोस् भिडीयो)

काठमाडौँ भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडेको टिमले नयाँ सिरियल “सक्किगोनि”निर्माण गर्ने भएका छन्  जिग्री र पाँडे लगायत बाहिरिएका २१ जनाको टिमले असोज २ गतेबाट नेपाल टेलिभिजनबाट प्रसारण गर्ने भएका छन्  यो टिमले नेपाल टेलिभिजनसँग प्रत्येक विहीवार ८.५० बजेको समय समेत किनिसकेका छन् ।

भद्रगोलको पूर्व निर्देशकद्धोय कुमार कटेल जिग्री र अर्जुन घिमिरे पाँडेको अनुसार आफनै लगानीमा जेपिटी क्रियसन मार्फत पुरानै कथावस्तु र कलाकारहरुको साथमा नयाँ सिरियल निर्माण गर्न लागेको बताए ।

तर यता पुरानै नाम दिएर नयाँ कलाकार राखेर बनाएको भद्रगोल पहिलो एपिसोड नै फ्लप भएको छ  किनभने अधिंकाश दर्शकहरुले पुरानै कलाकार र कथावस्तु चाहेकाले यो एपिसोडबाट खुसी हुन सकेनन्  युटुबमा पनि यस एपिसोडमा लाइक भन्दा पनि बढी डिसलाइक आएको छ भद्रगोलमा नयाँ पात्र “मुन्नी”अहिले दर्शकका लागि चर्चाको विषय बनेकी छिन्  प्राय हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी मुन्नी पहिलो एपिसोडवाटै चर्चाको शिखरमा पुगेकी थिन् ।

थिएटरकी कलाकार मुन्नीको खास नाम प्रियाना आचार्य हो  उनको अभिनयसंगै सुन्दरताको दर्शकले तारिफ गरेका छन्  युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि मुन्नी केन्द्रित कमेन्ट धेरै आएकाले दर्शकले उनलाई रुचाएको बुझन्छि  भद्रगोल छोडेपछि भाइरल मुन्नीको पहिलो अन्तर्वार्ता, गायिकालाई टक्कर दिने स्वर, नाइँ नभनु लमा यस्तो अवताहेर्नुहोस् भिडीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *