मनोरंजन

बलिउड अभिनेत्री शिल्पा जसलाई अझै पनि बुढेसकालले छोएको छैन

मुम्बई बलिउड नायिका शिल्पा शेट्टी ४४ वर्ष लागिन्  बलिउडमा बोल्ड हिरोइनको रुपमा चिनिने शिल्पा अझै पनि उत्तिकै बोल्ड र सुन्दर देखिन्छिन्  उनी नियमति योगा गर्छिन् नियमित योगाले आफुै अझै बोल्ड भएको उनको भनाई छ विवाहपछि आमा बनेपछि पनि उनको शारिरिक सौन्दर्यमा कुनै कमी आएको छैन  उनलाई अहिले पनि यम्मी ममी भने सम्बोधन गरिन्छ ।

आफुलाई फिट राख्नका लागि एक्सरसाईज पनि नियमित गर्छिन्  अहिले पनि उनी सातामा पाँच दिन एक्सरसाईज गर्छिन् उनले अभिनय गरेको हिन्दी चलचित्र धड्कन चर्चित भएको थियो सोही फिल्ममा काम गरेपछि उनको नाम अक्षय कुमारसँग जोडिएको थियो  विवाहपछि अभिनयवाट टाढिएकी शिल्पाले योगाको डिभिडि सार्वजनिक गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *