मनोरंजन

यी हुन् विश्वका सर्वाधिक कमाई गर्ने अभिनेताहरु

एजेन्सी । विश्वमा कलाकारिताको छुट्टै पहिचान रहेको छ । विश्वमा अनगिन्ती फिल्म उद्योग रहेका छन् । फिल्मको दुनियाँमा दैनिक कैयौं फिलमहरु प्रदर्शनमा आउँछन् । यसका साथै यसै अभिनय क्षेत्रमा लागेर कलाकारले आफ्नो रामै्र पारिश्रमिकले सम्पत्ती पनि जोडेका छन् । फोब्र्सका अनुसार विश्वका सबार्धिक कमाई गर्ने अभिनेताहरुको सूची सार्वजनिक गरेको छ । जसमा ड्वेन जोनसोन (द रक) पहिलो स्थानमा रहन सफल रहेका छन् भने बलिउडका अक्षय कुमार ज्याकी च्यानलाई समेत पछि पार्दै चौंथो स्थानमा रहन सफल बनेका छन् ।

१. ड्वेन जोनसोन ८९.४ मिलियन डलर२. क्रिश हेम्सवर्थ ७६.४ मिलियन डलर. रोवर्ट ड्वनी जेआर  ६६ मिलियन डलर४. अक्षय कुमार  ६५ मिलियन डलर५. ज्याकी चान ५८ मिलियन डलर६. ब्राड्ली कुपर  ५७ मिलियन डलर७. एडम सान्डलर ५७ मिलियन डलर८. क्रिश एभान्स  ४३ मिलियन डलर९. पल रुड ४१ मिलियन डलर१०. विल स्मिथ ३५ मिलियन डलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *