मनोरंजन

करिना कपुरको पहिरनको चर्चा

जी टिभीको डान्स शो ‘डीआइडी सेभेन’की जज करिना कपुर पछिल्लो समय आफ्नो पहिरनका कारण चर्चामा रहँदै आएकी छन् । पुन एक पटक ‘डान्स इन्डिया डान्स सेभेन’को सेटबाट करिना कपुर खान नयाँ पहिरनमा देखिएकी छन् ।

लेहेङ्गामा करिना निकै सुन्दर देखिएकी छन् । युनिक ज्वेलरीको साथमा करिनाको लुक रोयल देखिएको छ । करिनाको यस पहिरनलाई निकै रुचाइएको छ, जसको कारण सोसल मिडियाहरु भाइरल बनिरहेको छ । करिनाले ग्रीनिश ग्रे शेडको लेहेङ्गा लगाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *