काठमाडौँ । गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को प्रसारण हिमालय टीभी एचडीमा भइरहेको छ।यसपटकको सिजनमा दुईजना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन्।साऊन ३१ बाट प्रशारणमा आएको यस शो ले शुक्रबार ११ औँ एपिसोड प्रशारण गर्यो।
यो एपिसोडमा देउवा किङ नन्दकृष्ण जोशीको छोरी श्रृङ्खला जोशी प्रतिस्पर्धी बनेर द भ्वाइस अफ नेपालको स्टेजमा पुगिन्। उनले आफ्नै बाबुको बिडो थामेर देउडा गीत गाइन्। उनको गीतमा कोच आस्थाले पच गरिन्।
हेर्नुहोस् थप जानकारीका लागि भिडियो