अन्तरास्ट्रिय

ग्रेटाले रुँदै नेतालाई गाली गरेको त्यो भाषण जसको चर्चा संसारभरी छ

ग्रेटा थनबर्ग क्लाइमेट चेन्जको अन्तर्राष्ट्रिय अनुहार हुन् । स्विडेनको संसद बाहिर विरोध–प्रदर्शनका लागि उनले हरेक शुक्रबार आफ्नो स्कूल छोडिन् । ग्रेटाजस्तै संसारका हरेक स्कूले बच्चा र युवा यो अभियानबारे आवाज उठाइरहेका छन् । क्लाइमेट एक्सन समिट सन् २०१९ मा ग्रेटाको भाषण संसारभरी चर्चाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *