प्रमुख समाचार

दश वर्षमा १० लाख युवा विदेशिए, ६ हजारको मृत्यु

देशमा बेरोजगारी बढेसगैँ विदेशिने युवाहरुको संख्या बढ्दो छ ।पछिल्लो १० वर्षको अवधिमा काम गर्नका लागि विदेश जाने युवाको संख्या ३८ लाख ९८ हजार चार सय ७९ पुगेको छ ।आर्थिक वर्ष २०६५/२०६६ देअि २०७४/२०७५ सम्ममा महिला र पुरुष गरेर ३८ लाख भन्दा बढी युवाहरु विदेशिएका हुन् ।त्यस मध्य महिलाको संख्या एक लाख ९७ हजार आठ सय सात जना रहेको छ भने त्यस्तै पुरुषको संख्या ३७ लाख ६ सय ७२ जना रहेको छ ।

त्यस्तै विदेश गएका ३८ लाख ९८ हजार चार सय ७९ युवा मध्य ५ हजार सात सय नौ जनाको मृत्यु भएको छ ।
आर्थिक राष्ट्रिय दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *