मनोरंजन

नेपाल आइडल फेम्ड बुद्ध लामाको नयाँ गीत बजारमा

काठमाडौं । पहिलो नेपाल आइडल बुद्ध लामा नयाँ गीत ‘आफूभन्दा जेठी’ लिएर बनारमा आएका छन् ।मनोज सिग्देलको शब्द रहेको गीतमा बुद्ध लामा र समीक्षा कोइरालाले स्वर भरेका छन् । भिडियोमा बुद्ध लामासँगै मनोज सिग्देल, सम्पदा बानिँया लगायत फिचर्ड छन् ।सिमोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफी रहेको गीतमा दीपक राजको संगीत रहेको छ ।

 ‘एन्टी हिरो’भन्दा पहिला साम्तेन भुटियाको ‘धुपौरे’मा अनमोल
कठमाडौं । नेपाली कथानक चलचित्र ‘तान्द्रो’ निर्देशक साम्तेन भुटिया अनमोल केसीलाई लिएर नयाँ चलचित्र निर्देशनको तयारीमा जुटेका छन् ।साम्तेनको निर्देशन रहने ‘धुपौरे’मा अनमोल मुख्य भूमिकामा हुनेछन् । धुपौरे’लाई जयन श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।अनमोलको ‘एन्टी हिरो’ आउने चर्चा भइरहेका बेला त्योभन्दा अगाडि नै ‘धुपौरे’ आउने भएको हो । ‘धुपौरे’ चैत २८ मा रिलिज गर्ने निर्माण पक्षको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *