इरोटिक थ्रिलर ‘चपली हाईट’ सिनेमामा गरेको बोल्ड अभिनयका लागि चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन्।सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्।पोस्टमा उनले ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन्। यसको अर्थ उनी छोरीको आमा बन्दैछिन्।पहिलो सिनेमापछि खासै व्यस्त हुन नसकेकी बराल केहि वर्षयता अमेरिका बस्दै आएकी छन्। उनले तिलक पौडेलसँग उतै विवाह गरेकी हुन्।
‘चपली हाईट’ की विनिता आमा बन्ने
चलचित्र चपली हाईट’मा बोल्ड अभिनय गरेर चर्चा बटुलेकी नायिका बिनिता बराल आमा बन्ने भएकी छन् ।केही बर्षयता देखि अमेरिकामा रहेकी उनले गर्भवती भएको तस्विर फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् ।तिलक पौडेलसँग विवाह गरेर अमेरिका गएकी उनले फेसबुकमा ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन् ।
पछिल्लो समय कृषि पेसा र किताब लेखनमा रहेकी विनिताले अमेरिकी ग्रीन कार्ड होल्डर स्याङजाका तिलक पौडेलसँग गतसाल विहे गरेकी हुन ।अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा उनीहरुको विहे भएको थियो ।