मनोरंजन

शिवको स्वरमा रिलिज भयो नयाँ गीत- निष्ठुरी

गीतमा रवि अधिकारी अधिकारीको शब्द तथा दिपक शर्माको संगीत रहेको छ।यसअघि गीतकार अधिकारी र गायक परियारले एकसाथ ‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ-२’ जस्ता चर्चित गीत श्रोतामाझ ल्याइसकेका छन्।

गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन् ।भिडियोलाई सशान कँडेलले निर्देशन गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *