अाजभोली नेपालको सामाजिक सन्जालमा धादिङ्गकी बर्ष ४५ कि कल्पना अाले मगरले बिगत दुई महिना देखि एउटा दुई महिनाको वादरको बच्चालाई मेरो छोरी हो। भन्दै अन्तरबार्ता दिएको भिडियो भाईरल भै रहदा खेरी उनै बादरलाई छोरी हो भन्ने महिला कल्पनाले अाफ्नै गाउ धादिङ्गमा बादरकै बिषयलाई लिएर घम्सा घम्सि दोहोरी गाएको भिडियो सार्बजनिक भएको छ।
बर्ष ४५ कि कल्पना दोहोरीमा पनि खप्पिस भिडियोमा देखिन्छिन्।श्रीमान बाहिरी देश रोजगारका लागि गएको 10/11 बर्ष बित्दा पनि कमाई राम्रो नभएको र अाफु पाठेघरको बिरामि भै कुनै काम गर्न नसक्दा दैनिकि गुजारा चलाउन धौ धौ भएको दुखेसो पनि गित मार्फत नै गरेकि छिन्।बादरको बच्चालाई छोरी भनेर मिडियामा भाईरल हुदा को पीडा पनि गित मार्फत नै गरेकी छिन् अाउनुस अब बाकि पूरा भिडियो हेरौ।