मनोरंजन

कस्तो छ बलिउडका जेठानी देवरानीको सम्बन्ध ?

एजेन्सी । बलिउडमा केही यस्ता चर्चित अनुहारहरु रहेका छन् जो असली जीवनमा पनि एकखाले साइनो रहेको छ । स्वर्गीय श्रीदेवीकी देउरानी हुन् महदिप कपुर । त्यस्तै नर्गिस देवरानी हुन् भने उनको जेठानी रानी मुखर्जी हुन् ।

त्यस्तै मलैका अरोराकी देवरानी सिमा सचदेवा हुन् । मलैका अरबाजकी पुर्व पत्नी हुन् भने सचदेवा सोहेल खानकी श्रीमती हुन् । स्वर्गीय श्रीदेवी सुनिता कपुरकी पनि जेठानी हुन् ।

त्यस्तै पुजा देवल र तान्या देवल पनि जेठानी र देउरानी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *