मनोरंजन

प्रमोद खरेलकाे नयाँ गीत सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेल नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएका छन् । ‘तिम्रो लागि अग्नीमा’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत छ । शब्द रचना सम्भू पन्तको छ ।

प्रमोद खरेल जारी सांगीतिक रियालिटी ‘शो’ भ्वाइस अफ नेपालका कोच पनि हुन् ।रिमा विश्वकर्मा, सम्भू पन्त र सुरज खड्का गीतको भिडियोमा फिचर्ड छन् । शिभराम श्रेष्ठले खिचेको भिडियो सम्पादन माधव वेल्बासेले गरेका छन् ।

भिडियो निर्देशन सुरेश डिसी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *