मनोरंजन

मातृभूमीमा समर्पित गीत ”गोर्खे” सार्वजनिक (भिडियो)

काठमाडौं, १३ असोज । प्रतिभाशाली गायक किरण गजमेरले गोर्खे बोलको गीत सार्वजनिक गरेका छन् । नारायण ढुङ्गाना र प्रलाद ढुङ्गानाको शब्द, रुपेश को संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो।

म्युजिक भिडियोमा विभिन्न कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन ।

लक्ष्मी बर्देवा सह निर्देशक रहेको यस भिडियोलाई चर्चित युवा निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन । हरि घिमिरेको लगानीमा भिडियो निर्माण भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *