प्रमुख समाचार

ओम अस्पताल प्रकरण: डाक्टरलाई दु व्र्यवहार गर्नेलाई कारवाही गर्न माग

नेपाल चिकित्सक सङ्घले सङ्घका आजीवन सदस्य प्राध्यापक चिकित्सक भोलाराज जोशीमाथि भएको दु व्र्यवहारको भत्र्सना गरेको छ । उपचारकोे विषयलाई लिएर चिकित्सक जोशीमाथि चावहिलस्थित ओम अस्पतालमा दु व्र्यवहार तथा मानमर्दन भएको थियो ।

सङ्घका महासचिव चिकित्सक लोचन कार्कीद्वारा आज जारी विज्ञप्तिमा नेपालका चिकित्सा शिक्षामा योगदान पु¥याउनुभएका जोशीमाथि अस्वाभाविक र अतिरञ्जित रुपमा गरिएको दु व्र्यवहारप्रति सङ्घले खेद व्यक्त गरेको छ । साथै घटनाको सत्यतथ्य छानबिन गर्न र दोषिमाथि कानूनी कारवाही गर्न सङ्घले माग गर्दै चिकित्सकलाई भयरहित रुपमा काम गर्ने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *