आर्थिक

आज कति छ विदेशी मुद्राको भाउ ? हेर्नुहोस्

काठमाडौं । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ९६ पैसा र बिक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ५० पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *