प्रमुख समाचार

यी हुन आफ्नो ज्यानको बाजि लगाएर ब म डिस्पोजल गर्ने नेपाली सेनाका महिला कर्मचारी , (भिडियो हेर्नुस् )

देश र जनताको सुरक्षाको निम्ति खटिएर काम गर्न नेपाली सेनामा भर्ना हुने रहर त कसलाइ पो हुदैन र तरपनी कति लाई यस्तो सौभाग्य नमिल्न सक्छ। जो भर्ती हुन्छ्न उनी हरु आफुलाइ निकै भाग्यमानी ठान्छ्न किनकी देश र जनताको सुरक्षामा खटिदा गर्बले छाती चौडा हुन्छ।यस्तै देश र जनताको सुरक्षाका निम्ति रात दिन नभनी खटिने नेपालि महिला सेनानी हरुको कथा बेग्लै छ, आफ्नो काम र कर्तव्य बारे के भन्छन त उनी हरु? यो हेर्नुस् नेपाली सेनाका महिला कर्मचारी हरु सङ्ग गरिएको यो कुराकानी ।

भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *