मनोरंजन

डार्क रोमान्टिक फिल्म गर्दै दीपिका

अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय सञ्जय लिला भंसालीको फिल्म ‘पद्मावत’मा देखिएकी थिइन् । विहेपछि दीपिकाको पहिलो फिल्म नै पद्मावत थियो । उक्त फिल्मपछि उनले ठूलो प्रोजेक्टमा काम गरिरहेकी छन् ।

यसका साथै उनी एक नयाँ फिल्मसँग पनि जोडिएकी छन् । आइतबार आयोजित एक अवार्ड कार्यक्रममा दीपिकालाई एक नयाँ रोमान्टिक फिल्मको अफर आएको छ ।

२०२० मा दीपिका पादुकोण मेघना गुलजारको फिल्म छपाक र कवीर खानको फिल्म ८३ मा देखिदैछन् । दीपिकालाइ सिल्भर स्क्रिनमा हेर्न फ्यानहरु आतुर छन् । त्यसोत, दीपिकाले सोही अवार्ड फङ्कशनमा आफ्नो नयाँ डार्क रोमान्टिक फिल्मको हेही हिन्ट पनि दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *