शिक्षा

केटाहरुको यस्तो फेशन केटीहरुलाई फिटिक्कै मन पर्दैन

तपाईं पुरुष हुनुहुन्छ भने फेशनसम्बन्धी यी गल्ती गर्नुभएमा महिलालाई प्रभावित गर्न सक्नुहुन्न ।यहाँ हामी तपाईंलाई केटाले गर्ने फेशन मिस्टेकका बारेमा बताउँछौं जसका कारण केटीहरू भाग्छन् ।

उल्टो क्याप लगाउने केटालाई केटीहरूले मन पराउँदैनन् । गुण्डो जस्तो देखिन्छ उल्टो क्याप लगाउँदा ।दुब्ला केटाहरूले ठूलो कपडा लगाएमा पनि केटीले मन पराउँदैनन् । खासमा दुब्लेहरूले मोटो देखियोस् भनेर ह्वाङ्ले लुगा लगाएका हुन् ।

झ्याप्ले दाह्री पाल्ने केटालाई पनि केटीहरू मन पराउँदैनन् ।केटाले भुँडी देखिने छोटो शर्ट लगाउँदा पनि केटीले झुर मान्छन् ।बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने केटालाई पनि केटीले मन पराउँदैनन् ।

खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने केटा पनि केटीको नजरमा झुर ठहरिन्छन् ।असाध्यै लामो वा एकदमै छोटो टाई लगाउने केटा पनि रद्दी मानिन्छन् ।जिममा लगाउने जुत्ता लगाएर अफिस जाने केटा पनि झुर मान्छन् केटीहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *