अन्तरास्ट्रिय

मुकेश अंबानीकी छोरी ईशा भन्दा निकै पछाडी छिन बिल गेट्सकी छोरी जेनिफर, कसरी जान्नुहोस

आज हामी भारत लगायत यशियाकै सबैभन्दा धनि व्यक्ति मुकेश अम्बानीकी छोरी इशा अम्बानी र विश्वकै सबैभन्दा धनि व्यक्ति बिल गेट्सकी छोरी जेनिफर कैथरीनको जीवनशैलीको बारेमा जुन कुरा पछिल्लो समय सबैको सामु चर्चाको बिषय बन्न पुगेको छ।ईशा अंबानी र जेनिफर कैथरीन

इशा २७ बर्षकी भइन उनि रिलायंस साम्राज्यको उत्तराधिकारी र एक सफल पियानोबादक पनि हुन्। त्यस्तै जेनिफर कैथरीन पनि ८५.७ मिलियन डलरको उत्तराधिकारी हुन्। जुन २० बर्ष पुरानो साम्राज्य हो। यसका अलावा जेनिफर एक पेसेवर घोडासवार पनि हुन्।

आफ्नो परिवारका साथमा इशा ४ लाख बर्ग फुटको शानदार र महँगो घरमा बस्दै आइरहेकी छिन। जुन दक्षिण मुम्बईको माउंट रोडमा अवस्थित रहेको छ।

कैथरीन,३ हजार १ सय ५५ मलेट हिल कोर्ट, फ्लोरिडाको शानदार घरमा बस्छिन। यस घरलाई बिल गेट्सले सन् ३०१३ मा ८.७ मिलियन डलरमा किनेका थिए। १२ हजार ८ सय ६४ वर्ग फुटको यस घर ४.५ एकड जमिन क्षेत्रफ़लमा फैलिएको छ।

जति सुकै सम्पन्नशाली भएता पनि इशा आफुलाई जहिल्यै सरल र सामान्य जीवनशैली अपनाउने प्रयास गर्छिन , त्यस्तै क्याथरिनलाई जीव जनावरसंग अति नै माया भएकाले उनका लागि बिल गेट्सले महंगो मुल्य पर्ने घोडा उपहार स्वरुप दिएका थिए।

इशालाई चलचित्र मोह पनि उत्तिकै छ। समय समयमा साथी भाईका साथमा मोज मस्ती गर्ने इशा घुम्न खासै रुचाउदिनन। अर्को तर्फ क्याथरिनले भने लगभग सबैजसो देशहरुको यात्रा गरिसकेकी छिन। उनले आफ्नो इन्स्टग्राममा यात्राको बारेमा थुप्रै कुराहरु राखेकी छिन।

पढाईको सन्दर्भमा कुरा गर्ने हो भने इशाले येल विश्वविद्यालयबाट मनोविज्ञान बिषयमा स्नातक गरेकी छिन। त्यस्तै क्याथरिनले स्टैनफोर्ड यूनिवर्सिटीमा अध्ययन गरेकी हुन्। साथमा उनले घोडासवारलाई पनि आफ्नो प्यासन बनाएकी छिन।

सम्पतिको कुरा गर्ने हो भने २७ बर्षको उमेरमा ईशा अंबानीको कुल सम्पति ७ सय मिलियन डलर भन्दा माथि रहेको छ। क्याथरिनको पनि २० मिलियन डलर कुल सम्पति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *