अन्तरास्ट्रिय

गम्भीर रोगबाट पीडित बलिउडका स्टारहरु

एजेन्सी । बलिउड फिल्म जगत विश्वकै ठूलो फिल्ममध्ये एक हो । बलिउड यस्तो प्लाटफर्म रहेको छ जसले विश्वमा नै चिनाउन मद्धत गर्छ। यसै बलिउडमा यस्ता स्टारहरु रहेका छन् जसले बलिउडलाइ आफ्नो कलाकारिताले विश्वमा चिनाएका छन् । तर यी कलाकारहरु जटिल रोगसँग लडिरहेका छन् ।

१. मनिषा कोइराला (ओभरीयन क्यान्सर )२. लिजा रे ( मल्टीपल मेइलोमा)३. सैफ अलि खान ( म्योकार्डिअल इन्फ्राक्सन)४. शाहरुख खान ( ८ सर्जरीहरु)५. ऋतिक रोशन ( ब्रेन क्लट)

६. सोनम कपुर ( सुगर)७. सलमान खान ( ट्रीगेमीनल न्युरलजिया)८. अमिताभ बच्चन ( स्प्लेनीक रुप्चर तथा म्यास्थेनीया ग्रावीस)९. रजनीकान्त ( एलर्जीक ब्रोङ्काइटीस र भाइरल फिभर )१० . धर्मेन्द्र ( अल्कोहोलीक )

बिहेअघि नै आमा बनिन् यी अभिनेत्री
बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिंग’मा काम गरिसकेकी बलिउडकी अभिनेत्री ज्याक्सन आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी हुन् ।

तमिल फिल्मबाट बलिउडमा छिरेकी ज्याक्सनको विवाह भने भएको छैन । उनले आफ्नो फियन्सी जर्ज पानायियोटौका साथ एउटा तस्वीर पनि सेयर गरेकी छिन् ।एमीले आफ्नो इन्स्टाग्राममा फोटो राख्दै भनेकी छिन्, ‘हाम्रो एन्जल, यो संसारमा स्वागत छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *