प्रमुख समाचार

सबिता माताको डरलाग्दो भविष्यवाणी, अब यस्तो के हुदै छ नेपालमा [भिडियो]

काठमाडौं । लामो समय देखि हरेक कुराका बारेमा विभिन्न भविष्यवाणी गरेर चर्चित बन्नुभएकी माता सविता सरू शर्मा आचार्यले देशको बारेका एउटा ठुलो भविष्यवाणी गरेकी छिन् । उनले हालै एउटा साक्षात्कारमा भविष्यवाणी गरेकी हुन् । उनका अनुसार देश ठुलो संकटमा पर्ने खतरामा रहेको छ । संचारकर्मीहरुसँगको कुराकानीमा उहाँले देशको गणतन्त्रसमेत धरापमा पर्ने खुलासा गरेकी छिन् । एक पटक पुनः देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्किने भबिष्यवाणी उनको रहेको छ ।

माता सरूले प्रचण्ड प्रधानमन्त्री बन्ने समय रहेको पनि खुलाइन् । ठुला ठुला नेताहरु बिभिन्न मुद्धामामिलामा फस्ने उनको अनुमान रहेको छ । माधब नेपाल, कृष्णप्रसाद सिटौला, शंसाक कोइराला, गगन थापा, कमल थापा, राजेन्द्र महतोलगायत नेताहरुका लागि राम्रो समय रहेको उनले थपिन् । माताको यो भविष्यवाणीले नेपाली राजनीतिमा नया तरङ्ग उत्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *