मनोरंजन

यी बालक, जसको गायन सुनेर चर्चित गायकहरू भावुक बने (भिडियोसहित)

काठमाडौं –सामाजिक सञ्जालमा अहिले एक भिडियो भाइरल भइरहेको छ ।भिडियोमा देखिएअनुसार, एक बालकले सिंगिङ शोमा आफ्नो गीत सुनाइरहेका हुन्छन्, जुन सुनेर जज गर्न बसेका चर्चित गायकहरू निकै अचम्मित हुन्छन् ।

बालकले गाएको सुनेर उनीहरू उठेर नै ताली बजाउन थाल्छन् । यो भिडियो केही समय अघिको हो । यद्यपी अहिले पनि उत्तिकै भाइरल भइरहेको छ ।

यस भिडियोमा देखिन्छ कि, यी बालकले आमिर खानको चर्चित गीत क्या खन्डाला गाइरहेका छन् , जुन देखेर कार्यक्रममा उपस्थित सबै छक्क परिरहेका छन् ।

https://www.facebook.com/MovieDLiveone/videos/2489692134689811/

स्टेजमा यी बालकको साथ एक बालिका छन् । भिडियोमा उनीहरूले निकै मज्जाले गीत गाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *