मनोरंजन

अघोर बाबा श्रीमतीसंगै पहिलो पटक मिडियामा: बिहे गर्नु कुनै नौलो कुरा होइन (भिडियो)

काठमाडौ। अहिले निकै भाइरल भएका अघोरी बाबालाई नचिन्ने सायदै कोहि होलान् । उनी कहिले के कारणले त कहिले के कारणले चर्चामा आइरहेका छन्। अहिले भर्खरै उनले एक महिलासंग बिहे गरेका छन्।

सुन्दरीजलस्थित अघोरी बाबाको कुटीमा संचारकर्मीसंग कुरा गर्दै उनले आफूले नयाँ जीवन को थालनी गर्न लागेको बताएका छन् । ठुला ठुला ऋषिमुनिहरुले समेत बिहे गरेको बताउदै आफुले पनि मन मिल्ने संगिनीसंग नया जीवन शुरु गरेको बताए।

बिहे गर्नु कुनै नौलो कुरा नभएको बताउदै उनले जीवन चलाउनु ठुलो कुरा भएको बताए । बिहेपछी हामीले उनलाई बधाई दिदै केहि कुराकानी गरेका छौ तलको भिडियो पुरो हेर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *