मनोरंजन

अमेरिका छाडेर शारदाले गरिन् अघोरी बाबासँग बिहे, बच्चाबारे सोध्दा दुबैले यस्तो भने [भिडियो]

काठमाडौं । नेपालमा सामाजिक सञ्जालमा लामो समयसम्म चर्चामा रहन सफल अघोरी बाबाको हालै विवाह भएको छ । पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ । बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन । अघोरीबाबाले आलोचना गर्नेलाई कडा जबाफ पनि दिएका छन् । बाबाले मात्र होईन अधोर बाबाकी श्रीमति पनि झन्डै आँसुनै झारदै नकरात्मक कमेन्ट नगर्न आग्रह गरिन् ।

बिबाह पछि अझै सक्रियरुपमा समाजसेबाम लाग्ने बताउने बाबा र उनकी श्रीमती बताएका छन् । जोखना हेराउन आउदा प्रेम भयो अनि बिबाह पनि । कुनै सन्तानको लागी नभएर जीबन जिउनको लागी बिबाह गरेको बताएका छन् । उनीहरुले अब बाँकी जीवन समाजसेवामा लगाउने खुलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *