प्रमुख समाचार

कार्यक्रम ‘सक्किगोनी’ जि’ग्री र पाँडे न्या’य खोज्दै रविको सि’धाकुरामा…

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिश्रृङखला ‘भद्रगोल’को उत्पादन गर्ने कम्प’नी मिडिया हबले ‘जेपीटी प्रोडक्सन’ले उत्पा’दन सुरु गरेको कार्यक्रम ‘सक्किगोनी’ वि रुद्ध कपिराइटको उ जुरी गरेको छ ।

मिडिया हबका सञ्चालक सोम धि’तालले ‘सक्किगोनी’का निर्देशक तथा कलाकार ‘पाँडे’ भूमि’काका अर्जुन घिमिरे र जिग्री भूमिकाका कुमार कट्टेलविरुद्ध ‘पाँडे’ र ‘जिग्री’ भूमिकाचोरी गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।

तर, कलाका’रहरुले ‘जिग्री’ र ‘पाँडे’ पा’त्र पहिले देखिनै आफूहरुले सिर्जना गरेकाले कसैको एकाधिकार नभएको दाबी गर्छन् । मिडिया हब र कलाका’रहरुबीच रद्ध भइसकेको सम्झौ’ता देखाएर मिडिया हबले उजु’री गरेको छ ।

तर, उनीहरुबीच २०७४ फागुन २ गते भएको नयाँ सम्झौताको १३ नं. बुँदामा ‘भद्रगोल’को कन्टेन्ट र ‘भद्रगोल’ भित्रको सम्पूर्ण पात्रहरुको चरि’त्रको दोस्रो पक्ष’मा निहित रहनेछ, भनिएको छ । यहाँ दो’स्रो पक्ष भनेर कलाकार पक्ष’लाई जनाइएको छ ।

त्यस्तै करारको सर्तमा दोस्रो पक्षले उक्त टेलिश्रृ’ङ्खला नियमित रुपमा २०७६ असार मसा’न्तसम्म समयमै उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । र उक्त करारनामाको समय पनि सकिएको छ । त्यसपछि मात्र ‘सक्किगोनी’ कार्यक्रम सुरु गरेका थिए । र ‘सक्किगोनी’ कार्यक्रम लो’कप्रिय बन्दै गएको धितालले यो बखेडा निकालेको अर्जुन घिमिरे बता’उँछन् ।

प्रतिलिपी अधिकार ऐन २०५९ को दफा ९ को उप’दफा १ (क) मा आफ्नो प्रस्तु’तिलाई प्रस्तुत गर्ने तौर तरिका वा माध्यमको निर्धारण गर्ने र पुनरुत्पादन गर्ने, अधि’कार प्रस्तोतामा निहित रहने पनि उल्लेख गरिएको छ ।

यो बिषयमा अन्य कला’कारहरु पनि अर्जुन घिमिरे ‘पाँडे’ र ‘कुमार कट्टेल’ जिग्रीकै पक्षमा देखिन्छन् । चर्चित हाँस्य कलाकार दीपराज गिरीले फेसबुकमा लेखेका छ्न् ‘पूर्व भद्रगोल र बर्तमान भद्रगो’लबीच जुन भद्रगोल भएको त्यसको त्यो अत्यन्त दुखद छ । कलाकारहरु अन्यायमा नपरुन् ।’

त्यस्तै अर्की चर्चित हाँस्य कला’कार दीपाश्री निरौलाले कलाकारहरुलाई अन्यायमा पार्न नहुने बताएकी छिन् । त्यस्तै केदारप्रसाद घिमिरेले कलाकारको श्रृज’नामाथि अंकुश लगाउन नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *