आजभोलि व्यापक रुपमा चलेका युटुब च्यानलहरुमा मान्छे भाइरल बनाउने एउटा छुट्टै माध्यम बनेका छन् । युटुबका भिडियोहरु हेरिहनुहुन्छ भने एक जना बाबा जि लाई पक्कै देखेको हुनुपर्छ राजधानी उपत्यकाको उत्तरी कुना सुन्दरीजलमा बस्दै आएका यी सन्यासी बाबा आफुलाइ महा मृ त्युन्जय अघोर बाबा भनेर चिनाउछ्न । रोमान्चक तरिकाले प्रश्नको जबाफ दिने भएकाले आजभोलि उनी भाइरल मात्रै होइनन् ,उनी बस्ने कुटिमा विभिन्न युटुब च्यानलका पत्रकारहरु को ओइरोनै लाग्ने गरेको छ ।
युटुबरहरुले उनलाई सोधेका राजनितिक,इतिहासवादी एबम भबिष्य सम्बन्धित प्रस्न र उनले रोमान्चक एब्म चल्नचल्तिको शैली मा दिने उत्तरले नै उनी दिनानुदिन चर्चाको शिखरमा पुगेकाछ्न । सानै उमेरमा टुहुरो भएका उनी संसारिक ब्यवस्थाबाट मुक्त हुन भारत गै अघोर शिक्षा लिएर आएको भन्ने गरेका छ्न।त्यसमा पनि भुतप्रेत मसान लगायतको विषयमा उनले दर्साएको अनुभवले त झन उन्लाइ झन धेरै चर्चा बटुल्न मद्दत पुरायो । आज भोलि युटुबरहरु मात्र नभएर ,उनका कुरा सुन्न धेरै टाढा टाढा बाट उनको कुटिमा मानिसहरु आउने गरेकाछ्न ।
।
यसै क्रममा भाइरल अघोरबाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए । केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन ।
बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले अब बाबाको लाइफ ड्यामेज भनेर पनि कमेन्ट गरेका छन । बाबाको श्रीमतीसंग सोध्दा, उनलाई पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुदा एक भएको बताउछिन । सदा सुन्दरीजल कुटीमा एक्लै भेटिने बाबा अब श्रीमतीको साथ भेट्न थालिएको छ ।
अमेरिकामा परिवार र सम्पति त्यागेर शारदा रातिको १२ बजे रुदै निस्किए भन्दै अन्तर्वार्तामा भनेकी छन् बाँकि पुरा भिडियो हेर्नुहोला