प्रमुख समाचार

र्‍याप हान्नेलाई भन्दा पहिला रे’प गर्नेलाई जे’ल हाल्नुपर्छ सरकार-भुमिका गिरी

काठमान्डौ, भिटेन नामले परिचित चर्चित र्‍यापर समीर लामा प’क्राउ परे सँगै यतिबेला सामाजिक सञ्जालमा चौतर्फी चर्चा चलिरहेको छ
सकारात्मक, न’कारात्मक टिप्पणी भरिभराउ सामाजिक सञ्जालमा सेलिब्रेटीहरुले पनि आफ्नो धारणा स्टाटस् मार्फत व्यक्त गरिरहेका छन् ।त्यस्तै’ चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीले फेसबुकमा रे,प गर्ने जे,ल हाल्न अनुरोध गरेका छन् ।

पढ्नुहोस् गायिका भुमिका गिरीको स्टाटस् :

र्‍याप हान्नेलाई भन्दा पनि पहिला रे,प गर्नीलाई जे,ल हाल न सरकार…
भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् ।

तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र व्यवहारको मु’द्दामा म्याद थपका लागि उनलाई महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।बिहीबार उनलाई ललितपुर जाउलाखेलबाट यसै गीतमा भएका शब्दहरु र फेसबुकमा प्रहरीको बर्दीमा रहेको तस्वीर राखेको आधारमा महानगरीय प्रहरी अ’पराध महाशाखाको टोलीले प’क्राउ गरेको थियो ।

प्रहरीले दुई दिनअघिमात्र ‘ह्याप्पी तिहार’ बोलको गितका कारण गायक तथा मोडल दुर्गेश थापालाई नि’यन्त्रणमा लिएको थियो ।महाशाखाको टोलीले अब उप्रान्त समाजमा अपा’च्य गीत नगाउने कागजी सम्झौतासहित थापालाई छाडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *