मनोरंजन

दौलत राई र मेलिना राईको ‘के साह्रो मिठो कुवाको पानी’ सार्वजनिक

काठमाडौँ । गायक दौलत राई र गायिका मेलिना राईको आवाजमा रहेको ‘के साह्रो मिठो कुवाको पानी’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् । निर्देशक राजिब समारको निर्देशन रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा सागर लम्साल बले’ र अलिशा राईलाइ फिचर्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *