मनोरंजन

रानुले गाइन् साहरुख खानको फिल्मको गीत, गरिरहेछन् सबजना प्रशंसा

एजेन्सी– सामाजिक सन्जालबाट निकै ठूलो चर्चा कमाएकी भारतकी नयाँ सेलेब्रिटी रानु मन्डलले गीत गाएर कमाल गरिरहेकी छिन् । उनको आवाजले त भारतीय गायक हिमेश रेशमिया निकै लोभिए पनि ।

तर, केही दिन भएको थियो, रानुका नयाँ भिडियो सामाजिक सन्जालमा आएका थिएनन् । अब त्यो ग्याप पूरा भएको छ । उनको नयाँ गीत आएको छ । यो भिडियो उनी रियालिटी सो कमेडी स्टार्समा अथिति बनेर पुग्दाको हो । त्यहाँ उनले फिल्म दिलवाले दुल्हनिया ले जाएँगेको गीत गाएकी थिइन् ।

रानुलाई हिमेकले आफ्नो फिल्म ह्याप्पी हार्डी और हीरमा ब्रेक दिएका हुन् । उनले यो फिल्मका लागि ती गीत गाइसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *