काठमाडौं गायिका आस्था राउतसंग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनाभनको बिषयलाई लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेसंगै बिभिन्न टिकाटिप्पणी शुरु भएका छन्।
राउत प्रकरणलाई लिएर एकातिर उनले माफी मागिसकेको र यसलाई ठुलो विषय बनाउन नहुने धारणाहरु बनेका छन् भने अर्कापट्टी उनले डिउटीमा खटिएकी प्रहरीलाई दुर्व्यवहार गरेकोले कानुनअनुसार कारवाही गर्नुपर्ने मत आइरहेका छन्।
नवराज शिलवाल