रोचक

बिहे हुनुभन्दा अगाडीनै छोराको बाउले भगाए हुने वाला बुहारीको आमा

 

काठमाडौं ७ माघ- प्रेम अन्धो हुन्छ तर, कति अन्धो हुन्छ यो भने बुझ्न सकिएको छैन । प्रेम कुनै पनि उमेरमा हुन सक्छ । तर, स्थिति त्यतिबेला अप्ठ्यारो बन्छ जब हुनेवाला बेहुलाका पिताले हुनेवाली बेहुलीकी आमा भगाइदिन्छन् ।

यस्तो घ’टना भारतको गुजरातको सूरत जिल्लामा भएको छ । यहाँ फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घट’नापछि दुवै परिवारमा विवा’दसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ ।

दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आ’शंका गरेका छन् । सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बे’पत्ता भइन् ।

धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बे’पत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बे’पत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रि’पोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वै’वाहिक सम्ब’न्ध तो’डे । यी दुईको विवाह १ वर्ष पहिले त’य भएको थियो । याे घटना निकै अचम्म रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *