Uncategorized

चर्चित हास्यकलाकार माग्ने बुढा ट्राफिक का’रवाहीमा परे, राम्रो व्यवहार ट्राफिक प्रहरी जवानलाई धन्यवाद

काठमाडौं । चर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको का’रबाहीमा परेका छन् । कार सिट बेल्ट नलगाइ चलाएको उनलाई ट्राफिक प्रहरीले चिट का’टेको हो ।

बुधबार(आज) बिहान ग्वोर्कोस्थित घरबाट निस्किन साथ घिमिरे ट्राफिक का’रबाहीमा परेका हुन्। ट्राफिक प्रहरी जवानले चिट का’ट्दा आफूसँग राम्रो व्यवहार गरेको भन्दै धन्यवाद समेत दिएको घिमिरेले बताए । मैले सिट बेल्ट लगाउन बिर्सिएछु । त्यहि भएर ट्राफिक का’रवाहीमा परे उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *