प्रमुख समाचार

मिस नेपाल अनुष्का श्रेष्ठ आज जन्मदिन मनाउँदै शेयर गरिन यस्ता तस्विर ?

मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठको आज जन्मदिन परेको छ । उनी आजबाट २५ बर्षमा लागेकी छिन् । नेपाली विकिपिडिया अनुसार सन् १९९६ मे १४ मा उनको जन्मदिन परेको छ ।

आज माघ ८ गते अनुष्का श्रेष्ठले भने आफ्नो जन्मदिन रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छिन् । उनी अाज एकदमै खुसि रहेकाे देखिएकाे छ ।

उनले आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनमा टिका लगाउदै गरेको तस्वीर शेयर गरेकी छिन् ।

तर अनुष्का श्रेष्ठले भने आफ्नो जन्मदिन आज माघ ८ गते रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छिन् ।

उनले आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनमा टिका लगाउदै गरेको सुन्दर तस्वीर शेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *