मनोरंजन

‘क्याप्टेन मार्भल’ को सिक्वेल बन्ने

‘क्याप्टेन मार्भल’का फ्यानका लागि खुशीको खबर छ । यो फिल्मको दोस्रो भाग बन्ने भएको छ ।डिज्नीको अमेरिकी टिभी सिरिजकी लेखिकाले यसको कहानी लेखिरहेकी छिन् । खबरका अनुसार फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘क्याप्टेन मार्भल’ को सिक्वेलमा ९० को दशकमा शुरु भएर वर्तमान अवस्थासम्म आइपुगेको कथा देख्न सकिनेछ । यद्यपि फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन ।

निर्माताले फिल्मको निर्देशकको खोजी गरिरहेका छन् । ‘क्याप्टेन मार्भल’ ले विश्वव्यापी रुपमा चर्चा कमाएका कारण पनि सिक्वेल बन्ने खबरले दर्शक उत्साहित बनेका छन् ।क्याप्टेन मार्भल’का फ्यानका लागि खुशीको खबर छ । यो फिल्मको दोस्रो भाग बन्ने भएको छ ।डिज्नीको अमेरिकी टिभी सिरिजकी लेखिकाले यसको कहानी लेखिरहेकी छिन् । खबरका अनुसार फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘क्याप्टेन मार्भल’ को सिक्वेलमा ९० को दशकमा शुरु भएर वर्तमान अवस्थासम्म आइपुगेको कथा देख्न सकिनेछ । यद्यपि फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन ।निर्माताले फिल्मको निर्देशकको खोजी गरिरहेका छन् । ‘क्याप्टेन मार्भल’ ले विश्वव्यापी रुपमा चर्चा कमाएका कारण पनि सिक्वेल बन्ने खबरले दर्शक उत्साहित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *