खेलकुद

इटालियन सिरी ए : रोनाल्डोको गोल, युभेन्टस पराजित

काठमाडौं – आइतबार इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टस पराजित भएको छ । नापोलीको मैदानमा भएको उक्त खेलमा घरेलु टिमसँग नै युभेन्टस पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा युभेन्टस २ -१ गोलले नापोलीसँग पराजित भयो ।

उक्त खेलको ६३औँ मिनेटमा पिटर जिलिन्स्कीको गालमा नापोलीले अग्रता पायो । त्यसपछी खेलको ८६औँ मिनेटमा नापोलीका लोरेन्जो इन्सिग्नेले गोल गरी अग्रता दोब्बर बनाए । त्यसपछी खेलको अन्तिम समयमा अर्थात खेलको ९०औँ मिनेटमा रोनाल्डोले गोल गरे । पराजित भएपछी युभेन्टसले तीन अङ्कको अग्रता कायम राखेको छ । नापोली भने २७ अङ्कसहित १०औँ स्थानमा रहेको छ ।

आइतबार इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टस पराजित भएको छ । नापोलीको मैदानमा भएको उक्त खेलमा घरेलु टिमसँग नै युभेन्टस पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा युभेन्टस २ -१ गोलले नापोलीसँग पराजित भयो ।

उक्त खेलको ६३औँ मिनेटमा पिटर जिलिन्स्कीको गालमा नापोलीले अग्रता पायो । त्यसपछी खेलको ८६औँ मिनेटमा नापोलीका लोरेन्जो इन्सिग्नेले गोल गरी अग्रता दोब्बर बनाए । त्यसपछी खेलको अन्तिम समयमा अर्थात खेलको ९०औँ मिनेटमा रोनाल्डोले गोल गरे । पराजित भएपछी युभेन्टसले तीन अङ्कको अग्रता कायम राखेको छ । नापोली भने २७ अङ्कसहित १०औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *