प्रमुख समाचार

आस्था राउत धरौटीमा छुटिन

काठमाडौं,१४ माघ । गायिका आस्था राउतलाई चार हजार धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी रि’हा भएकी हुन्। अ’भद्र व्यवहार सम्बन्धी क’सूरमा काठमाडौं प्रहरी परिसर टेकुमा किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको थियो ।

उनि केहि साता अगाडी त्रिभुबन अन्तरास्ट्रिय बिमानस्थल मा प्रहरी लाई अपशब्द बोलेको कारणले गर्दा निगरानी मा परेकी हुन् । उनले महिला प्रहरी लाई नराम्रो शब्द हरु बोलेर भिडियो सार्बजनिक गरेपछि भाइरल बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *