प्रमुख समाचार

बुधबारबाट १५ दिनका लागि रसुवागढी नाका बन्द गरिने

रसुवा – रसुवागढी नाका १५ दिनका लागि बन्द गरिने भएको छ। मंगलबार रसुवागढीमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले ९बुधबार०देखि नाका बन्द गर्ने निर्णय गरेको हो।

दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *