प्रमुख समाचार

ज,वानी सम्हाल्न न,सकेर पो,इल गएकी प्रमिलाले सन्तोषलाई एक पटक भेट्न चाहन्छु भनेपछी(भिडियो हेर्नुहोस)

चितवनमा केही समय चर्चित भएको सन्तोष र प्रमिलाको घटनामा फेरी ट्वीष्ट आएको छ । विदेशमा कमाएको सम्पत्ती समेत लिएर अर्कैसंग गएकी प्रमिला र उनका प्रेमी अहिले हिरासतमा छन् । ३५ दिन पछि फेला परेकी प्रमिला वर्दियाको अर्का ब्यक्तिसंग एउटा कोठामा फेला परेकी थिइन् ।

साउदीमा काम गरेर कमाएको सम्पत्ती समेत लिएर गएको भनिएकी प्रमिलालाई सन्तोषले वहुविवाहको मुद्दा दायर गरेका थिए । उनीहरु अहिले प्रहरी हिरासतमा छन् । अब सन्तोष फेरी साउदी जाँदै छन् । उनका दुई छोराछोरी अब एक्लिएका छन् ।

कमाएको सम्पत्ती पनि सकिएपछि उनी अब छोराछोरीको भविष्यका लागि फेरी साउदी जाँदैछन् ।तर प्रहरी हिरासतमा रहकी प्रमिलाले भने एक पटक सन्तोषलाई भेट्न चाहेकी छन् । उनले आफ्नो जिवनमा भएका केही कुरा नखुलाएका कारण अहिले यस्तो अवस्था आएको भन्दै उनले केही कुरा खुलाउन चाहेको कुरा बाहिर आएको छ ।

सन्तोषले पनि त्यो कुरा थाहा पाएको बताएका छन् । प्रमिलाले मलाई केही कुरा भन्न चाहेको भन्ने कुरा मैले पनि सुनेको छु, सन्तोषले भने, केही कुरा होला उनले भन्न चाहेको । अब म फेरी विदेश जाँदैछु । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *