जब मान्छेलाई दुख पर्छ नि तब थाहा हुन्छ कि मानिसको खास समस्या र दुख के हो ? हो त्यस्तै दुखमा अहिले रुमालिएकी छिन यि युवती । यिनको नाम हो माला शाह जो १५ बर्षसम्म नेपाली सेनाबाट बरखास्त भएका जर्नलले मोजमस्ती या भनौ उनीस“ग सम्बन्ध राखेर उनको मज्जाले प्रयोग गरे तर जब अहिले घर लाने बेला आयो एकाएक कहा गए कहा ? अहिले यि सोझी युवतीको सोझोपनको फाइदा उठाएर फरार छन हेम खत्री नामका युवक ।
जो पिडित माला शाहका पति हुन । उनी यो कुरा त स्विकार्छन तर उनलाई घर लान र श्रीमतीको दर्जा दिन चाहदैनन, त्यसैले अहिले उनी कता गायब भए थाहा छैन करिब २ महिनाबाट उनी सम्पर्कबिहिन छन । यसैकारण उनी आफूलाई अहिले न्याय खाज्दै मिडियामा आफ्ना कुराहरु राखेकी छन् । म विवाहित महिला हो मेरो बिवाह कलैयामा भयो मेरो पारिवारिक जीवन अत्यतै राम्रो थियो मेरो २ बच्चा पनि छन् ।
मेरो श्रीमानलाइ भेटेर उहाले सधै तनाव दिएर मलाई कब्जामा लिनु भयो । मेरो श्रीमानलाइ सधै ध म्काएर हार खाएपछि उहाले मलाइ यसैको जिम्मा लगाएर उहा म बाट हुनु भयो । मेरो बुवाको पनि यसैले ह त्या गरेको रहेछ पछि मावोबादीको नाम लगाएर मैले ह त्या गरेको भन्नेर ध म्काउने गरेको पनि उनले बताएकी छन् । (भिडियो हेर्नुहोस)