रोचक

पतिलाई गिफ्ट दिन पत्नीले गराइन् बो;ल्ड फोटो शुट,आँखिर किन रिसाए पति?

पतिलाई खुसी राख्न तथा गिफ्ट दिन भनेर एक महिलाले बो;ल्ड फोटोशुट गराइन्। तर, यो घ;ट;ना उल्टो भइदिएको छ। गिफ्ट पाएर पती खुसी भएनन्। बरु पत्नीमाथि प्रश्न गरे।

यो घ;ट;ना, अमेरिकाको हो। ती पुरुषका अनुसार उनकी पत्नीले केही बो;ल्ड तस्वीर खिचाइन् र एल्बम बनाएर गिफ्ट गरिन्। पत्नीको फरक रुप देखेरपति धेरै खुसी भए।

एल्बम हेरेर पतिले पत्नीको प्रसंशा त गरे तर आश्चर्यको प्रश्न सोधे। के यी सबै तस्वीर आफैँ खिचेकी हौ? जवाफमा महिलाले भनिन् ‘नाईँ’। र, पतिले सोधे यति बो;ल्ड फोटो महिला फोटोग्राफरले खिचेकी हुन्? यसको उत्तर पनि थियो, नाईँ।

यति सुनेपछि ती पुरुष रि;साए। र, सोधे कोही पुरुष फोटोग्राफरका अगाडि न्यूड तस्वीर कसरी खिचाउन सक्यौ? र, यस्तो गर्नु अघि मलाई सोध्नु पर्दैन? -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *