मनोरंजन

ठ्याक्कै एक महिनापछि आजकै दिन प्रियंका र आयुष्मानले बिहे गर्दै

काठमाडौं, १७ माघ । गत वर्षदेखि चर्चाको बिषय बनेकी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति यस वर्ष भने तय भएको छ ।

गत वर्ष नै इन्गेजमेन्ट गरेका यो जोडी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको हो । प्रियंकाले केही दिन अगाडि ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *