मनोरंजन

दिपिका र प्रियंकालाई पछि पार्दै एसियाकै से’क्सी महिला बनिन् आलिया भट्ट !

एजेन्सी, २३ माघ । बॉलीवुड अभिनेत्री आलिया भट्ट एसियाकै से’क्सी महिलाको सुचिको पहिलो नम्बरमा पर्न सफल भएकी छन् । त्यस्तै अर्की हट नायिका दिपिका पादुकोण दोस्रो स्थानमा पर्न सफल भएकी छन् ।

बुधवार लण्डनको साप्ताहिक अखबार ‘ईस्टर्न आई’ले यि दुई नायिका छानेको हो । साप्ताहिक अखबार ‘ईस्टर्न आई’ ले आलियालाई २०१९ सबै भन्दा राम्रो भएको बताएको छ ।
आलियाले आफु यो स्थानमा परे पछि खुशी व्यक्त गरेकी छन् । २०१८मा पहिलो स्थानमा रहेका दिपिका यो पटक दोस्रो स्थानमा पर्न सफल भएकी छन् ।

त्यस्तै तस्रो स्थानमा टिभी कलाकार हिना खान परेकी छन् भने चौथोमा माहिरा खान परेकी छन् । त्यस्तै क्रमश सुरभी चंदना, कट्रिना कैफ, शिवागी जोशी, निया शमर् मेहबश हयात, प्रियंका चोपडा कमश दश स्थान भित्र पर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *